पनीरको भुजुरी

सामग्री ः पनीर २ सय ग्राम, प्याज १ वटा, अदुवा र लसुनको पेस्ट १ चम्चा, नुन, खुर्सानीको धूलो, बेसार आवश्यकताअनुसार टमाटर १ वटा, हरियो खुर्सानी ३ वटा।
विधि ः पनीरलाई मसिनो गरी काट्ने। त्यसलाई ठिक्कको गोल्डेन हुने गरी फ्राई गर्ने। अन्त्यमा प्याज, मसला हालेर अदुवा-लसुनको पेस्ट एवं हरियो खुर्सानीसँग फ्राई गर्ने।